back
NMB ad

कोरोना संक्रमणबाट दुबईमा एक नेपाली युवाको मृत्यु

Kumari bank ad

काठमाडौं । कोरोना संक्रमणबाट दुबईमा एक नेपाली युवाको मृत्यु भएको छ । सुनसरी धरान–११ कल्याण चोकका अमर बान्तवा राई नाम गरेका युवाको एकसाता अघि एक अस्पतालमा निधन भएको हो ।

कारोना संक्रमणबाटै मृत्यु भएको मेडिकल रिपोर्ट कम्पनीले धरानमा रहेका उनका परिवारलाई पठाएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको कारण अमरको शव दुबईमा नै अन्त्येष्टि गरिने र त्यसको लागि स्वीकृतिको सिफारिस वडाले पठाइसकेको छ ।

क्वारेन्टाइनमा रहेको खबर पाएका परिवारले पछि आइसोलेशनमा लैजाँदै गरेको जानकारी पाएका थिए । त्यसपछि उनको एकै पटक निधनको खबर आएको हो ।

दुबईमा लामो समयदेखि कार्यरत मृतक राई एक बर्षअघि मात्र बिदामा आएर फर्किएका थिए । मृतक राईकी श्रीमती र एक छोरी छन् ।

वि.सं.२०७७ वैशाख १६ मंगलवार ०८:२८ मा प्रकाशित

You can share this post!

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...