back
NMB ad

सेयर बजारमा एकै दिन १ अर्ब ७ करोड ९१ लाखको सेयर किनबेच

Kumari bank ad

काठमाण्डौं । स्ट्यान्डर्ड चार्टर्ड र एभरेष्ट बैंकमा लगानी तानिएपछि सेयर बजार करिव दोहोरो अंकले बढ्दै आजको कारोबार एक सय करोड नाघेको छ । बजार ९.८८ अंकले हरियो हुँदै १४४०.६९ अंकमा पुगेको छ । दिनभरीमा १३० कम्पनीका एक अर्ब सात करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बैंकिङ र अन्य सुचकले बजारलाई माथि लगेका हुन् । बैंकिङ १६.२३ र अन्य सात अंकले बढेको छ । विकास बैंक, होटल र फाइनान्स समूह पनि उक्लिएको छ । तर बिमा एवं जलविद्युत भने ओरालो लागेको छ । आज बुधबार एभरेष्ट बैंकको साढे २० करोडसँगै सिटिजन्स बैंकको सात करोड ५९ लाख, चार्टर्डको ६ करोड ७२ लाख, नेपाल इन्भेष्टमेन्ट पाँच करोड ९९ लाख, एनबी बैंक पाँच करोड ७० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

८ बैशाख २०७३, ३.००

वि.सं.२०७३ वैशाख ८ बुधवार १६:०९ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...