back
NMB ad

कोरोनाबाट एक अर्ब संक्रमित हुन सक्ने !

Kumari bank ad

एजेन्सी । एउटा अन्तराष्ट्रिय दातृ समुहले मंगलवार यदि जोखिममा परेका मुलुकहरुलाई यथाशिघ्र आवश्यक सहयोगहरु उपलब्ध नगराइएको खण्डमा विश्वमा एक अर्व मानिसलाई केरोना भाइरस संक्रमित हुन सक्ने चेतावनी दिएको छ ।

इन्टरनेसनल रेस्क्यु कमिटी (आइआरसि) ले विश्व व्यापि रुपमा कोभिड १९ महामारीको न्युनिकरणका लागि अर्थिक र मानविय राहत उद्धारको आवश्यकता भएको जनाएको छ ।

यस समुहले अफगानिस्तान र सिरिया जस्ता जोखिमपूर्ण राष्ट्रका लागि कोरोना नियन्त्रणका लागि ततकाल आर्थिक सहयोगको जरुरी रहेको जोड दिएको छ ।

आइआरसिको यो डरलाग्दो प्रतिवेदन विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) र इम्पेरियल कलेज लनडनको नमुना तथा तथ्यांकमा आधारित रहेको छ ।  साथै यस समुहले विश्वका दर्जनौं हिंसाग्रस्त र अस्थिर मुलुकमा ३० लाख भन्दा बढि मानिसको ज्यान जाने भविष्यवाणी पनि गरेको छ ।

वि.सं.२०७७ वैशाख १६ मंगलवार २०:४१ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...