back
NMB ad

लकडाउनविरुद्ध हतियारसहित उत्रिए प्रदर्शनकारी

Kumari bank ad

एजेन्सी । विश्वभर कोरोना भाइसरका कारण दुई लाख ३४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। अमेरिकामा मात्रै ६३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

त्यहाँ १० लाखभन्दा बढी मानिसमा यसको संक्रमण देखिइसकेको छ। यो दर निकै तीव्र गतिमा बढिरहेको आँकडामा देखिन्छ। कोरोना संक्रमण रोक्न अमेरिकी सरकारले पनि देश लकडाउन गरेको छ। तर त्यहाँ लकडाउनको विरुद्ध पछिल्ला केही दिनयता विरोध भइरहेका छन्।

खासगरी अमेरिकाको मिसिगन राज्यमा लकडानका कारण मारमा परेको र निसास्सिएर बस्नुपरेको भन्दै लकडाउन खुलाउन आन्दोलन चर्काइएको छ। जहाँ केही मानिस हतियारसहित प्रदर्शन उत्रिएका अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

खासगरी मिसिगनको राजधानी लासिंगमा मानिसहरु घरबाहरि निस्केर सरकारले लगाएको लकडाउनको विरोध गरिरहेका छन्। समाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा केही प्रदर्शनकारीले हतियार बोकेर सडकमा उत्रिएको देखिएको बताइएको छ।

अमेरिकाका अन्य राज्यमा पनि लकडाउनविरुद्ध मानिसहरु सडका उत्रन थालिसकेका छन्। मिसिगनमा गत २३ मार्चबाट राज्यभर लकडाउन गरिएको थियो।

वि.सं.२०७७ वैशाख १९ शुक्रवार ११:०० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...