back
NMB ad

लकडाउन झनै कडा, अब ई–पास पनि नपाइने !

Kumari bank ad

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कैलालीले लकडाउनको अवधिमा दिँदै आएको ई–पास समेत बन्द गर्ने निर्णय गरेको छ । वैशाख ३ गतेदेखि जिल्लावासीले माग गरेको निवेदनका आधारमा प्रशासनले ई–पास उपलब्ध गराउँदै आएको थियो ।

तर धेरै पास गएको र सर्वसाधारणले अतिआवश्यक काम नहुँदा नहुँदै पास माग गर्नथालेपछि आजदेखि ई–पास नदिने निर्णय गरेको हो ।अत्यावश्यकीय प्रयोजनमा प्रशासनले सवारी साधन चलाउन ई–पास दिँदै आएको थियो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत यादव भण्डारीले ई–पास दिनैपर्ने भएमा जानुपर्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयमा मात्र दिइने बताएका छन्।

वि.सं.२०७७ वैशाख २२ सोमवार १९:३९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...