back
NMB ad

कोरोना त्रासवीच शक्तिशाली भूकम्प, एकको मृत्यु, २२ घाइते

Kumari bank ad

तेहरान । इरानको राजधानी तेहरानमा शक्तिशाली भूकम्प गएको छ । तेहरानको अल्वोर्ज प्रान्तमा गएको ५.१ म्याग्निच्युडको भूकम्पका कारण एक जनाको मृत्यु हुनाको साथै २३ जना घाइते भएको इरान प्रेस न्युज एजेन्सीले जनाएको छ। भूकम्प राति पौने एक बजे गएको थियो ।

भूकम्पपछि भाग्ने क्रममा च्यापिएर ६० वर्षका एक वृद्धको मृत्यु भएको न्युज एजेन्सीले जनाएको छ। सोही स्थानमा अन्य ६ जना पनि घाइते भएका छन् ।

कोरोना भाइरसको चपेटामा रहेको इरानमा अर्को प्राकृतिक विपत्ति आइपरेको हो। आधा रातमा आएको भूकम्पका कारण त्यहाँको अवस्था तनावपूर्ण भएको छ । मध्यरातमा तेहरानको सडकमा मानिसहरु चिच्चाइरहेका थिए। भूकम्पपछि पनि दुई वटा परकम्पन गएका थिए ।

वि.सं.२०७७ वैशाख २६ शुक्रवार १२:३२ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...