back
NMB ad

ऊर्जामा नयाँ योजना : बढी विद्युत् खपत गर्नेलाई कम महशुल

Kumari bank ad

काठमाडौं । आज शुक्रबार सरकारले सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रममा बढी विद्युत् खपत गर्ने ग्राहकलाई कम विद्युत् महशुल लिने गरी नयाँ योजना ल्याउन लागिएको छ ।

अधिकांश पुरानै कार्यक्रमको निरन्तरता हुने नीति तथा कार्यक्रममा ग्राहस्थ वर्गका लागि बढी खपत गर्दा कम हुने नयाँ कार्यक्रम ल्याउन लागिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रवीणराज अर्यालका अनुसार, विद्युत् बढी खपत गर्नेलाई कम महशुल तिर्ने गरी नयाँ कार्यक्रम ल्याउन लागिएको छ ।

विद्युत् खपत बढाउका लागि विद्युतीय चुल्हो र सवारी साधनलाई प्रोत्साहन दिने कार्यक्रम पनि ल्याउन लागिएको छ । नीति तथा कार्यक्रममा एक प्रदेश एक ठूला आयोजना, दुई वर्षभित्र विद्युतीकरण गरिसक्ने, वितरण र प्रसारण लाइनको निर्माणलाई तीव्रता दिने तथा विद्युत् उत्पादन बढाउने लगायतका नीति आउनेछन् ।

वि.सं.२०७७ जेठ २ शुक्रवार ०७:०४ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...