back
NMB ad

कोरोना सक्रमण बढेसँगै काठमाडौंको फोहोर फाल्न नदिने निर्णय (सूचनासहित)

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको सक्रमण बढेसँगै ककनी गाउँपालिकाले आजबाट एक साताका लागि डम्पिङसाइटमा फोहोर व्यवस्थापन गर्न नदिने भएको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्दै गएपछि स्थानीय त्रसित हुन पुगेको भन्दै एक सातासम्म डम्पिङसाइटमा फोहोर व्यवस्थापन गर्न नदिने निर्णय भएको गाउँपालिकाले विज्ञप्ति प्रकाशित गरी जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘फोहोर बोकेका सवारीसाधनको अव्यवस्थाका कारण संक्रमण हुन सक्ने भएकाले एक साताका लागि फोहोर फाल्न रोक्ने निर्णय गरिएको हो ।’ गाउँपालिकाले अत्यावश्यक सवारीसाधन एम्बुलेन्सबाहेक पदैलयात्रीलाई समेत हिँडडुल गर्न नदिने निर्णय गरेको छ ।

वि.सं.२०७७ जेठ ५ सोमवार ११:०५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...