back
NMB ad

अब प्रत्येक घरमा १ जनाको कोरोना परीक्षण गरिने

Kumari bank ad

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा सबै घरमा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिने भएको छ । नगरपालिकाले प्रत्येक घरमा कम्तीमा १ जनाको कोरोना परीक्षण गर्ने योजना बनाएको छ ।

स्वास्थ्य शाखा र वडा अध्यक्षसहित आइतबार बसेको नगरपालिका बैठकले त्यस्तो योजन बनाएको हो । पहिलो चरणमा सरसफाईमा खट्ने गर्ने कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वयसेविका, प्रहरी, ट्रफिक प्रहरी, नगर प्रहरी, जनप्रतिनिध, राहत बाढ्न खटिने पार्टी प्रतिनिधि, समाजसेवी, रेडक्रसका सदस्य र विभिन्न संघ संस्थाका प्रतिनिधिसहित करिब १ हजारको परीक्षण गर्ने तयारी भइरहेको मेयर कृष्णहरि थापाले जानकारी गराउनुभएको छ ।

‘यसमा ६६ प्रतिशतको आरडी र पीसीआर तथा ३३ प्रतिशतको आरडीटी र पीसीआर टेष्ट गर्ने निर्णय भएको छ, बैठकपछि उहाँले जानकारी गराउनुभएको छ, आगामी दिनमा १ घर १ जनाको आरडी र पीसीआर टेष्ट गर्ने योजना रहेको नगरवासीलाई जानकारी गराउँछु ।’

वि.सं.२०७७ जेठ ५ सोमवार ११:४५ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...