back
NMB ad

सरकारले परिणाम प्राप्त गर्ने अठोटसहित नीति तथा कार्यक्रम ल्याएको छ : महासचिव पौडेल

Kumari bank ad

काठमाडौं । नेकपाका महासचिव विष्णु पौडेलले स्पष्ट उद्धेश्य, लक्ष्य कार्यान्वयनको कार्ययोजना र परिणाम प्राप्त गर्ने अठोटका साथ सरकारले नीति तथा कार्यक्रम ल्याएको बताउनुभएको छ ।

नीति तथा कार्यक्रममाथि सोमबार प्रतिनिधिसभाकाको बैठकमा बोल्दै महासचिव पौडेलले त्यस्तो बताउनुभएको हो । ‘यो नीति तथा कार्यक्रम निर्वाचनका बेलमा ५ बर्षका लागि जनता समक्ष गरिएको प्रतिवद्धताको चरणवद्ध कार्यान्वयनको संकल्प बोकेर आएको छ ।

आगामी आर्थिक बर्षमा के के गर्ने भन्ने प्रतिवद्धता सहितआएको छ’ पौडेलले भन्नुभयो,‘सदनमा सपनाको प्रसंग उठको छ । सपनादेखि तस्विर बनाउन सकिन्न । सपना सम्मपनि देख्न नसक्नेले विकास, निर्माण वा समृद्धिको अभियानलाई नेतृत्व गर्न सक्तैन ।

त्यसर्थ, नेतृत्व स्वप्नदर्शी हुनैपर्छ । हो, सपना कार्यान्वयन गर्न सकिने नै हुनुपर्दछ । सरकारको नीति तथा कार्यक्रम कोविड– १९ ले सिर्जना गरेको चुनौतीको सामना गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाँक्षा पुरागर्ने सपना र संकल्पका साथआएको छ ।

नीति तथा कार्यक्रमले आधारहिन सपना बाँडेको छैन, बरु यो स्पष्ट उद्देश्य, लक्ष्य, कार्यान्वयनको कार्ययोजना र परिणाम प्राप्तगर्ने अठोटका साथ आएको छ ।’

वि.सं.२०७७ जेठ ५ सोमवार १५:०६ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...