back
NMB ad

अमेरिकामा थप हिंसात्मक बन्दै आन्दोलन, कम्तीमा पाँचको मृत्यु

Kumari bank ad

काठमाडौं । अमेरिकामा प्रहरी नियन्त्रणमा एक अश्वेत नागरिक मारिएको विषयलाई लिएर सुरु भएको आन्दोलन थप हिंसात्मक बन्दै गएको छ । यो आन्दोलनको क्रममा पाँच जनाको मृत्यु भएको छ ।

अमेरिकाको कम्तीमा १४० सहरमा आन्दोलन फैलिइसकेको छ । यो आन्दोलनमा मृत्यु हुनेको संख्या अझै बढी हुन सक्ने बताइएको छ । जसमध्ये आन्दोलनकारी र प्रहरी अधिकारी रहेको न्युयोर्क टाइम्सले बताएको छ ।

आन्दोलनको क्रममा हजारौं मानिसहरु प्रक्राउ परेका छन् । उनीहरुलाई आगजनी, लुटपाट र हिंसात्मक गतिविधि गरेको आरोपमा पक्राउ गरिएको हो ।

अमेरिकी राष्ट्रपति डोनालड ट्रम्पले अमेरिकामा आन्दोलन हिंसात्मक बन्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । उनले सहर तथा राज्यले आन्दोलन रोक्न नसके सेना परिचालन गर्ने चेतावनी दिइसकेका छन् । स्रोत :द न्युयोर्क टाइम्स

वि.सं.२०७७ जेठ २० मंगलवार १९:०० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...