back
NMB ad

लकडाउन फितलो भएपछि निषेधाज्ञा जारी (सूचना सहित)

Kumari bank ad

काठमाडौं । लकडाउन फितलो भएपछि जुम्ला सदरमुकाम खलङ्गामा तीन दिनको लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले तीन दिन निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले मङ्लबार जेठ २१ गते बिहान ९ बजेदेखि २३ गते बेलुकी १२ बजेसम्म निशेषज्ञा जारी गरेको जनाएको छ । भारतबाट आउनेहरु अत्यधिक बढेको समयमा बजार क्षेत्रमा लकडाउन उल्लङ्घन भएको कारण जोखिम रोक्न सुरक्षा समिति सो निर्णयमा पुगेको हो ।

पछिल्लो समय आम नागरिक र सरोकारवालाहरुको गुनासो पनि लकडाउनको पालना नभएको र सुरक्षा परिचालन कमजोर भएको रहेको छ । यसैगरी पछिल्लो समय आउनेहरुको पीसीआर नतिजा पोजेटिभ देखिन थालेपछि त्रास फैलिएको छ । जुम्लामा अहिलेसम्म १९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

वि.सं.२०७७ जेठ २१ बुधवार ०८:१३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...