back
NMB ad

अब नेपालमै छापिन्छ नोट र राहदानी

Kumari bank ad

काठमाडौं । सरकारले स्वदेशमै बैक नोट, राजधानी, र बायोमेट्रिक कागजलगायतको एकीकृत छपाई गर्न राष्ट्रिय सुरक्षण छपाई प्लाट (सेक्युरिटी प्रेस) राख्ने तयारी गरेको छ ।

स्विजरल्याण्डको केबीए नाटासे एसएले माघमा सेक्युरिटी प्रेस स्थापनाको प्रस्ताव गरेपछि लगानी बोर्डले स्वदेशमै सुरक्षण छपाईको काम थाल्ने तयारी गरेको छ ।

बैंक नोट, राहदानी, बैक चेकलगायत सुरक्षणसम्बन्धी सम्पूर्ण छपाई विदेशमा गर्नुनपर्ने र अब नेपालमै सम्भव भएको बोर्डका उपसचिव खगेन रिजालले बताए ।

बैंक नोट, राहदानी, बैंकको चेकलागयतका सुरक्षासम्बन्धी सम्पूर्ण छपाई जिदेशमा हुने गरेको थियो । सुरक्षा छपाईमा बर्सेनि अर्बौं रुपैयाँ विदेसिएपछि नेपालमै सुरक्षित छापाखाना स्थापना गर्न लागिएको हो ।

राष्ट्रबैंकले चीन, भारत, इन्डोनेशियालगायत मुलुकमा प्रतिपर्धाबाट बैंक नोट छाप्दै आएको छ । कारोबार दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ वैशाख १४

वि.सं.२०७३ वैशाख १४ मंगलवार १०:५८ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...