back
NMB ad

सबै निजी तथा सामुदायिक विद्यालयलाई यस्तो आयो सूचना

Kumari bank ad

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउनमा रहेकाले पठन पाठन ठप्प छ । चैत्र ११ गते यताको लकडाउनका कारण बालबालिकाले पढ्न पाएका छैनन न त कक्षा १०, ११ र १२ का परीक्षार्थीले परीक्षा दिन पाएका छन् ।

बढ्दो शैक्षिक अन्यौलताबीच काठमाडौँ महानगरपालिकाले भने रेडियोबाट पढाउन थाल्ने भएको हो । महागरपालिकाले आइतबार जारी गरेको सूचनामा कक्षा १ देखि १० सम्म रेडियोबाट पढाइ थालिने भएकाले अभिभावकलाई जानकारी गराई सम्पर्क गर्न आग्रह गरिएको छ ।

महानगरपालिकाले शिक्षक विद्यार्थीलाई सहभागी हुन पनि आग्रह गरेको छ । पढाई २७ गतेदेखि हुने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् यस्तो सूचना

वि.सं.२०७७ जेठ २६ सोमवार १५:२८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...