काठमाडौं । नेपालमा बुधवार थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय जना ७९ संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ५७ पुरुष र २२ महिला छन् ।
वि.सं.२०७७ जेठ २८ बुधवार १६:२६ मा प्रकाशित