back
NMB ad

भुक्तानी सेवा प्रदायकले पनि अब आइपीओ जारी गर्नुपर्ने

Kumari bank ad

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनीले पनि अब सञ्चालनमा आएको तीनवर्ष भित्र प्राथामिक शेयर (आइपीओ) जारी गर्नुपर्ने भएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फस्यौट विनियमावली, २०७७ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

पब्लिक कम्पनीको रुपमा दर्ता भएका अनुमतिपत्र प्राप्त कम्पनीले सेवा सुरु गरेको मितिले तीन वर्षभित्रमा कम्तीमा पनि २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने उक्त विनियमावलीमा उल्लेख गरिएको छ ।

नियामक निकाय राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थामा ३ देखि ७ जनासम्म रहेको सञ्चालक समिति हुनुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाको सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरुको योग्यता समेत तोकेको छ ।

हाल नेपालमा १३ वटा भुक्तानी सेवा प्रदायक कम्पनीहरुलर नेपाल राष्ट्र बैंकबाट सञ्चालनको अनुमति पाएका छन् ।

वि.सं.२०७७ असार १ सोमवार १७:३२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...