back
NMB ad

सजिलो लघुवित्तको साधारण सभा असार २१ गते, समिट लघुवित्तसँग मर्ज हुने (सूचनासहित)

Kumari bank ad

काठमाण्डौ । सजिलो लघुवित्त वित्तीय संस्थाले असार २१ गते दोश्रो वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा दियालो फुडल्याण्ड टोखा, काठमाण्डौमा विहान ९ बजे सुरु हुने जनाइएको छ ।

सभामा संस्थाले समिट लघुवित्तसँग मर्ज हुने प्रकृयालाई अन्तिम रुप दिने प्रस्ताव पेश गर्दैछ । गोरखा केन्द्रिय कार्यालय रहेको सजिलो लघुवित्त र झापा केन्द्रिय कार्यालय रहेको समिट लघुवित्त एक आपसमा मर्ज हुन लागेका हुन् ।

हाल १४ करोड चुक्त्ता पुँजी रहेको सजिलो लघुवित्त र २५ करोड ४३ लाख चुक्त्ता पुँजी रहेको समिट लघुवित्त बिच हुन लागेको मर्जलाई लघुवित्त क्षेत्रमा महत्वका साथ हेरिएको छ ।

साधारण सभामा मर्ज प्रकृयालाई अन्तिम रुप दिने प्रस्ताव सँगै संचालक समितिको तर्फबाट अध्यक्षले आ.व २०७५/०७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन । त्यस्तै आ.व २०७६/७७ का लागि लेखा परिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव साथै अन्य प्रस्ताव पेश हुने जनाइएको छ ।

 

 

 

वि.सं.२०७७ असार ३ बुधवार ०८:३४ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...