back
NMB ad

असार १० गतेदेखि एनआइसी एशिया लघुवित्तले ४७ लाख ५५ हजार कित्ता आइपीओ बिक्री गर्ने

Kumari bank ad

काठमाडौं । एनआइसी एशिया लघुवित्तले असार १० देखि ४७ लाख ५५ हजार कित्ता आइपिओ बिक्री गर्न लागेको छ । कम्पनीको आइपिओमा छिटोमा असार १४ र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिन्छ ।

कम्पनीले ७४ हजार कित्ता कर्मचारीहरूका लागि, २ लाख ३७ हजार ८ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने बाँकी रहेको ४४ लाख ४३ हजार २ सय कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ । यो लघुवित्त क्षेत्रमा हालसम्मकै ठूलो कित्ताको आइपिओ आएको हो ।

प्रतिसेयर १ सय रुपैयाँको न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिन्छ । कम्पनीले आइपिओ बिक्रीको जिम्मा सानिमा क्यापिटल लिमिटेडलाई दिएको छ ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गर्न लागेको आइपिओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औसतभन्दा तल रहेको देखाउँछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ लाख रहेको छ । आइपिओ निष्कासन बाँडफाँडपश्चात् उक्त पुँजी १ अर्ब ४८ करोड पुग्नेछ ।

वि.सं.२०७७ असार ३ बुधवार १०:११ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...