काठमाडौं । बुधबार सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । मंगलबार छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले बढेर ८९ हजार ८ सयमा कोरोबार भइरहेको छ ।
मंगलवार ८९ हजार ७ सयमा कोरोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै, तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ६५ रुपैया, चाँदी मुल्यमा बुधबारको तुलनामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७७ असार ३ बुधवार १०:५४ मा प्रकाशित