back
NMB ad

भर्खरै आयो विभिन्न पदको लिखित नतिजा, यी हुन् सफल भएका उम्मेदवारहरु (नामावलीसहित)

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले नतिजा प्रकाशन सम्वन्धी सूचना निकालेको छ । आयोगले नेपाल राष्ट्र बैंकका विभिन्न पदको लिखित नतिजा प्रकाशन गरेको हो ।

आयोगले बैंकको वि.नंं. १०/०७६ आ.प्र., सहायक द्धितिय, प्रशासन सेवा, सहायक पदको लिखित नतिजा प्रकाशन गरेको छ । यस्तै, वि.नं.९/७६ आ.प्र. सहायक प्रथम, प्रशासन सेवा, प्रधान सहायक पद, वि.नं.७/७६ आ.प्र. सहायक अधिकृत द्धितिय, प्रशासन सेवा, उप निर्देशक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७७ असार ४ बिहीवार १४:५८ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...