back
NMB ad

नागरिक लगानी कोषको शेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । नागरिक लगानी कोषको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कोषको २२ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरेको हो ।

नेप्सेले कोषको प्रतिशेयर मूल्य समायोजनपछि रू. १ हजार ८८२ तोकेको हो । कोषले प्रस्तावित २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांशसहित विविध प्रस्ताव पारित गर्न असार २० गते २५ औंं वार्षिक साधारण सभा बोलाएको छ ।

उक्त सभा प्रयोजनका लागि कोषले असार १० गते एक दिन बुक क्लोज गरेको छ । सभाले बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

हाल कोषको चुक्तापूँजी रू.१ अर्ब १० करोड २३ लाख छ । सोहि चुक्तापूँजीको आधारमा कोेषले लाभांश दिने तयारी गरेको हो ।

वि.सं.२०७७ असार १० बुधवार ०९:१३ मा प्रकाशित

You can share this post!

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:१५

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०८१ बैशाख २२...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०९

खोटाङ, २३ वैशाखः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र...

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०३

भोजपुर, २३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...