back
NMB ad

रोपाइँमा मस्त कोरोना संक्रमितहरू !

Kumari bank ad

कञ्चनपुर । कञ्चनपुरमा कोरोना संक्रमित रोपाइँ गरिरहेका छन् । शुक्रबार कोरोना पुष्टि भएका जिल्लाको कृष्णपुर नगरपालिका-३ का पाँचजना कोरोना संक्रमित रोपाइँ गरिरहेको भेटिएका हुन् ।

उनीहरुमध्ये दुईजना जेठ १८ गते भारतको सुरतबाट र तीनजना १९ गते बैंग्लोरबाट आएका थिए । भारतबाट आएका उनीहरुलाई कृष्णपुर नगरपालिका–३ स्थित नन्द माध्यमिक विद्यालयको क्वारेन्टाइनमा २२ दिन राखिएको थियो । त्यहाँबाट रिपोर्ट नआउँदै घर पठाइएको थियो ।

वडानम्बर ३ का वडा अध्यक्ष सुन्दर चौधरीले घर पठाएको चार दिनपछि पाँचजनामा संक्रमण पुष्टि भएको बताए । उनले संत्रमितलाई फेरि घरबाट ल्याएर क्वारेन्टाइनमा राख्ने तयारी भएको बताए ।

कृष्णपुर नगरपालिकाका आरडीटी पोजेटिभ देखिएका दुई सय ५३ जनामध्ये एक सय ३६ जनालाई घर पठाइएको थियो। नेपाली कांग्रेसका महासमिति सदस्य हेमराज ओझाले नगरपालिकाले आरडीटी पोजेटिभ आएकाहरुलाई पनि घर पठाउन वडालाई निर्देशन दिइएपछि अहिले गाउँमा भयावह वातावरण सृजना भएको बताए ।- न्युज ट्वान्टीफो नेपालबाट

वि.सं.२०७७ असार १३ शनिवार ०९:४७ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...