back
NMB ad

हिमालय एयरलाइन्सका पाइलट र एयरहोस्टेसमा कोरोना संक्रमण पुष्टि

Kumari bank ad

काठमाडौं । हिमालय एयरलाइन्सका पाइलट र एयरहोस्टेसमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । लकडाउनको समयमा अन्तर्राष्ट्रिय उडान गरिरहेको हिमालय एयरलाइन्सका पाइलट र क्याबिन क्रुरु मेम्बरमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेमा हिमालयन एयरलाइन्समा कार्यरत एक मेक्सिकन पाइलट र एक एयरहोस्टेज रहेको जनाइएको छ । उनीहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना गरिएको स्रोतले जनाएको छ ।

दुई जनामा कोरोना देखिएपछि हिमालयन एयरलाइन्समा ४० भन्दा बढी पाइलट र ८० भन्दा बढी एयरहोस्टेजलाई निगरानिमा राखिएको जनाइएको छ । लकडाउनको समयमा हिमालय एयरलाइन्सले तीन दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गरेको छ ।अझै पनि हिमालयन एयरलाइन्सले बिभिन्न देशमा उडान गरिरहेको छ ।

वि.सं.२०७७ असार १८ बिहीवार १४:४७ मा प्रकाशित

You can share this post!

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...