back
NMB ad

फेरि लकडाउनको घोषणा !

Kumari bank ad

काठमाडौं । स्पेनको क्याटालोनियामा क्षेत्रमा पुनः कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि लकडाउनको घोषणा गरिएको छ ।क्याटालोनियाको सरकारले दुई लाख १० हजार मानिसको बसोवास भएको सेज्रिया क्षेत्रमा लकडाउन घोषणा गरेको हो ।

यो क्षेत्र बार्सिलोनाको पश्चिममा रहेको कृषिका लागि महत्वपूर्ण क्षेत्र हो । जसमा इएडा सहर पनि समावेश छ । लकडाउन शनिबारदेखि शुरु भएको हो । यससँगै यो क्षेत्रमा सबैलाई आउन र जानमा रोक लगाइएको छ ।

यद्यपि यो क्षेत्रभन्दा बाहिरका मानिसहरुलाई भने र्फकन दिइनेछ । क्याटालोनिया स्पेनमा सबैभन्दा धेरै प्रभावित हुनेमध्येको एक राज्य हो । ७५ लाख जनसंख्या रहेको यो राज्यमा अहिलेसम्म ७२ हजार ८६० संक्रमित फेला परिसकेका छन् । साथै यो राज्यमा १२ हजार ५८६ जनाको मृत्यु पनि भइसकेको छ । स्रोत : बीबीसी

वि.सं.२०७७ असार २१ आइतवार १५:२३ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...