back
NMB ad

कोरोना महामारी : विश्वभर एक करोड ३२ लाख बढी संक्रमित, ५ लाख ७५ हजार बढीले ज्यान गुमाए

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर एक करोड ३२ लाख ३५ हजार सात सय ५१ जना संक्रमित भएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म कोरोनाका कारण विश्वभर पाँच लाख ७५ हजार पाँच सय ७५ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै, ७६ लाख ९६ हजार तीन सय ८१ कोरोना संक्रमित संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा प्रभावित देशको सूचीमा अमेरिका रहदै आएको छ । अमेरिकामा हालसम्म एक लाख ३८ हजार दुई सय ४७ जनाले ज्यान गुमाइसकेका छन् ।

ब्राजिलमा हालसम्म ७२ हजार नौ सय ७१,भारतमा २३ हजार सात सय २७,रसियामा ११ हजार चार सय ३९ र पेरुमा १२ हजार ५४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

वि.सं.२०७७ असार ३० मंगलवार ०८:१९ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...