back
NMB ad

यति धेरै संख्यामा डिआईजी तथा एसएसपीको सरुवा, को-कहाँ ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्ना उच्च अधिकारीहरुको सरुवा गरेको छ । गृहमन्त्रालयले सशस्त्र प्रहरी बलको मुख्यालयको सिफारिसमा मंगलबार ती अधिकारीहरुको सरुवा गरेको हो ।

जसमा १४ डिआईजी र १७ एसएसपीहरुको सरुवा भएको छ । सरुवा हुनेमा एक नम्बर प्रदेशमा डिआईजी वंशिधर दाहाल, दुई नम्बरमा केपी ब्रह्मचार्य, तिन नम्बरमा मन्दिप श्रेष्ठ, चार नम्बरमा राजेन्द्र वस्नेत,उपत्यका हेर्ने बाहिनीमा प्रविण श्रेष्ठ, पांच नम्बरमा किशोर प्रधान र ६ नम्बरमा हरिशचन्द्र अधिकारी हुनुहुन्छ।

त्यसैगरी सिमा सुरक्षा विभागमा राजु अर्याल र चन्द्रप्रकाश गौतम र मानवस्रोत तथा प्रशासन विभागमा नारायणदत्त पौडेलको सरुवा भएको छ । उहाँलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारी समेत दिइएको छ ।

एसएपीहरु विदुर खड्कालाई पोखरास्थित हुलदंगा व्यवस्थापन तालिम शिक्षालय ,कुलबहादुर नेम्वाङ्गलाई ककनीस्थित युएन शान्ति तालिम शिक्षालय र इन्द्रराज कार्कीलाई नौवस्तास्थित सशस्त्र प्रहरी जवान तालिम शिक्षालयको प्रमुखमा सरुवा भएको छ ।

 

वि.सं.२०७७ असार ३० मंगलवार १५:५७ मा प्रकाशित

You can share this post!

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...