back
NMB ad

साउनमा पशुपति मन्दिर नखुल्ने

Kumari bank ad

काठमाडौं । साउन महिनाको पहिलो सोमबार पशुपति मन्दिर नखोल्ने भएको छ । सरकारले जारी गरेको लकडाउन बुधबार ७ गतेसम्म कायमै रहेकोले दर्शनका लागि पशुपति मन्दिर खुला नरहने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका सदस्य सचिब प्रदिप ढकालले साउनको पहिलो सोमबार लकडाउन भित्र परेकोले मन्दिर नखोल्ने बताउनुभयो । ‘साउनको पहिलो सोमबार लकडाउन भित्रै पर्छ अर्काे सोमबार खुल्ने नखुल्ने विषयमा सरकारको निर्णयको प्रतिक्षामा छौँ ।’, उहाँले भन्नुभयो ।

हिन्दुहरुका लागि साउन महिनाको चार सोमबारलाई विशेष रुपमा लिईन्छ । साउन महिनाको प्रत्यक सोमबार पशुपति लगायत देशभरको शिवालयहरुमा भिड लाग्ने गर्दछन् । व्रत बस्दै शिवको पुजा, दर्शन गरे पतिको लामो आयु बढ्ने, राम्रो पति मिल्ने जस्ता लाभ मिल्ने विश्वास पाईन्छ ।

वि.सं.२०७७ साउन १ बिहीवार १६:२५ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...