back
NMB ad

हेर्नुहोस्, राष्ट्र बैंकले निकाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवार दिउसो तीन बजे मौद्रिक नीति प्रस्तुत गर्ने भएको छ । केन्द्रीय बैंकले चालू आर्थिक वर्षको वित्तीय स्थायित्व कायम गर्ने उद्देश्यले मौद्रिक नीति ल्याउन लागेको हो ।

सरकारले लिएको आर्थिक नीतिलाई सघाउ पु¥याउने उद्देश्यले प्रत्येक वर्ष केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ ।सरकारले गत जेठ १५ चालू आवका लागि ल्याएको बजेटले सम्बोधन गरेको विषयलाई सघाउन बैंकले यो मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

कोरोना भाइरसको संक्रमणका कारण बैंकले शुक्रवार अपरान्ह तीन बजे बैंककै केन्द्रीय कार्यालयबाट नेपाल टेलिभिजन लगायतका संचारमाध्यमबाट मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।यो वर्षको मौद्रिक नीति मुलुकमा सृजित विशिष्ट परिस्थितिलाई सम्बोधन गर्ने गरी ल्याउने अपेक्षा गरिएको छ ।

वि.सं.२०७७ साउन २ शुक्रवार १२:४९ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...