back
NMB ad

वाणिज्य बैंकहरुले कृषिमा अनिवार्य १५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने

Kumari bank ad

काठमाडौं । कृषि क्षेत्रमा लगानी बढाउन वाणिज्य बैंकहरुले असार २०८० सम्म कुल ऋण लगानीको १५ प्रतिशत कर्जा कृषिमा लगानी गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकहरुले २ साउन (शुक्रबार) जारी गरेको चालू आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिले कृषिमा गर्ने कर्जाको बाध्यात्मक सीमा तय गरेको हो ।

यसअघि कृषिमा १० प्रतिशत मात्रै ऋण लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था थियो । मौद्रिक नीतिले थप ५ प्रतिशत लगानी बढाउनुका साथै कृषिमा लगानीको दायरा बनाउने प्रयास पनि गरेको छ । यसका साथै मौद्रिक नीतिले किसान क्रेडिट कार्ड लागू गर्ने विषय गम्भीरताका साथ लागू गर्ने उल्लेख गरेको छ।

वि.सं.२०७७ साउन २ शुक्रवार १५:५३ मा प्रकाशित

You can share this post!

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

वि.सं.२०८१ जेठ १ मंगलवार ११:४९

काठमाडौँ, १ जेठः सरकारले ‘गणतन्त्र दिवस’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...