back
NMB ad

नेप्से ६ प्रतिशतले बढ्यो : आइतबारका लागि शेयर कारोबार बन्द

Kumari bank ad

काठमाडौं । आइतवार नेप्से परिसुचक ६ प्रतिशतले बढेपछि आइतवारको लागि शेयर कारोबार बन्द भएको छ । तिन पटकसम्म सर्किट ब्रेक लागेको आजको लागि बन्द भएको हो ।

पहिलो सर्किट ब्रेक कारोबार भएको ५ मिनेटमा, त्यपछिको ११ः२७ मा लागेको थियो । त्यसपछि ४० मिनेटको पछि खुलेको बजार एक मिनेटमै तेस्रो सर्किट ब्रेक लागेपछि कारोबार नै बन्द भएको हो ।

१११ ओटा कम्पनीको १ लाख ८० हजार ५९६ कित्ता शेयरको रू.६ करोड २५ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १० समूह मध्ये म्युचुअल फण्डको परिसुचक घटेको छ भने बाँकी सबै समूहको परिसुचक बढेपछि नेप्से बढेको हो ।

वि.सं.२०७७ साउन ४ आइतवार १२:१८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:५०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम,...

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:२८

काठमाडौँ, २५ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा...

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:१५

चौतारा (सिन्धुपाल्चोक), २५ वैशाख : सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग...