back
NMB ad

शाखा प्रबन्धक देखि मार्केटिङ अफिसरसम्मको पदमा खुल्यो जागिर, यस्तो छ अवसर

Kumari bank ad

काठमाडौं । जागिरको खोजिमा रहेका नेपालीहरुका लागि सुनौलो अवसर सृजना भएको छ । सानिमा लाइफले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।एक सूचना निकाल्दै कम्पनीले शाखा प्रबन्धक र मार्केटिङ अफिसर पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक आवेदकले कम्पनीको इमेलमा आफनो व्यक्तिगत विवरण, नेपाली नागरिकता, प्रमाणपत्रको प्रतिलिपि तथा काम गर्न चाहेको कार्यलय खुलाई आवेद दिन कम्पनीले आग्रह गरेको छ। इच्छुक तथा योग्यता पुगेका उम्मद्धवारले साउन १५ गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

विस्तृत जानकारीका लागि हेर्नुहोस् सूचना :

वि.सं.२०७७ साउन ४ आइतवार १३:४६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...