back
NMB ad

धादिङ थाक्रेका ब्लड क्यान्सर पिडित बालकको उपचारमा आर्थिक अभाव, सहयोगको लागि अपिल

Kumari bank ad

काठमाडौं । ब्लड कयान्सरबाट पिडित भएका धादिङको थाक्रे गाउपालिका–४ का सुप्रित थापा मगरलाई थप उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेका छन् ।

विगत केही महिनादेखि काठमाडौंको निजामती कर्मचारी अस्तालमा उपचार गराईरहेका साढे दुई वर्षीय थापा आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै थप उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका हुन् ।

ब्लड क्यान्सरबाट ग्रसित थापाको उपचारका लागि जेठ कान्ति बाल अस्पताल र असार ७ गतेदेखि निजामती कर्मचारी अस्पतालमा उपचार भइरहेको परिवार स्रोतले बताएको छ ।

आर्थिक अवस्था निकै कमजोर भएको र अस्पतालमा नियमित रुपमा उपचार गर्नुपर्ने भएकाले देश विदेशमा रहेका सम्पूर्ण नेपाली, विभिन्न संघ/संस्थाहरुलाई सहयोग गरिदिन बिरामीका बुवा कपिल थापाले अनुरोध गर्नुभयो ।

आर्थिक सहयोगका लागी बिरामीका ठुलो बुवा बासु थापा मगर ९८५१०८८६७७ सम्पर्क गर्न सकिने छ । यस्तै बैँक खाता नम्बर ०३४००४५२४५३०००११ बासु थापा मगर प्रभु बैँक लि, कलंकी शाखामा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ ।

वि.सं.२०७७ साउन ५ सोमवार ०८:०२ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...