back
NMB ad

विद्यालय सञ्चालन गर्ने अधिकार व्यवस्थापन समितिलाई

Kumari bank ad

काठमाडौं । कर्णाली प्रदेश सरकारले स्थानीय तहको समन्वयमा विद्यालय पुनः सञ्चालनको अधिकार सम्बद्ध विद्यालय व्यवस्थापन समितिलाई नै दिने तयारी गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि सङ्घीय सरकारले गत चैत ११ बाट मुलुकभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरे पनि खुलाउने नीति स्पष्ट नहुँदा विद्यालय व्यवस्थापन समितिलाई नै यसको अधिकार दिने तयारी गरिएको हो ।

विद्यालय पुनः सञ्चालन गर्न सरकारले स्पष्ट मिति नतोक्ने नीति लिएका बेला स्थानीय तहको समन्वयमै विद्यालयलाई जिम्मेवारी दिनु उचित हुने सम्बद्ध अधिकारीहरूले जनाउनुभएको छ ।

कर्णाली प्रदेशका प्रमुुख सचिव टेकनारायण पाण्डेले सरकारले कहिले विद्यालय खोल्छ भनेर निर्णय कुर्न निकै ढिला हुने भन्दै खुल्ने वातावरण भएका विद्यालयबाटै पठनपाठन प्रारम्भ गर्नुपर्ने बताउनुभयो ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार आयोजना गरेको कर्णाली प्रदेशको सिकाइ विषयक भर्चुअल संवादमा मुख्य सचिव पाण्डेले विद्यालय व्यवस्थापन समितिलाई यसको जिम्मेवारी दिने बताउनुुभयो ।

स्थानीय तहमै राज्यको उपस्थित छ भन्ने देखाउन अब विद्यालय सञ्चालनमा विलम्ब गर्न नहुने उहाँको भनाइ छ । गोरखापत्र दैनिकबाट

वि.सं.२०७७ साउन ५ सोमवार ०८:१७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...