back
NMB ad

मुख्य सचिबसहित दुई हजार ४८० सरकारी कर्मचारीको अवकाश हुँदै

Kumari bank ad

काठमाडौं । मुख्य सचिब लोकदर्शन रेग्मीले कात्तिक ७ मा अनिवार्य अवकाश पाउने छन् । नेपाल कानुन आयोगका सचिब चिरञ्जीवी खनालको कात्तिक २ मा अवकाश हुने भएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिब गजेन्द्रप्रसाद भारी कात्तिक १ मा सरकारी सेवाबाट विदा हुने भएका छन् ।परराष्ट्र सचिब शंकरदास बैरागी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब केदारबहादुर अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिब मोहनकृष्ण सापकोटा असोज २२ गते एकै दिन अवकाश हुनेछन् ।

राष्ट्रिय सूचना आयोगका सचिब मणिराम ओझा कात्तिक २० मा बिदा हुनेछन् । यसरी आर्थिक बर्ष २०७७/७८ मा खुख्यसचिब रेग्मी र १९ सहसचिबसहित दुई हजार चार सय ८० कर्मचारीले अनिवार्य अवकाश पाउने छन् ।

राष्ट्रिय किताब खाना (निजामती) ले सार्वजनिक सूचना जारी गर्दै चालू आर्थिक बर्षमा मुख्यसचिब रेग्मीसहित ठूलो संख्यामा कर्मचारीको अनिवार्य अवकाश ह्ँदै गरेको जानकारी गराइएको हो । -अन्नपूर्ण पोष्ट दैनिकबाट

वि.सं.२०७७ साउन ११ आइतवार ०८:४० मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...