back
NMB ad

परीक्षा नियन्त्रण कार्यालयले जारी गर्यो यस्तो सूचना !

Kumari bank ad

काठमाडौं । पोखरा विश्वविद्यालयले भदौ अन्तिम तिर स्थगित भएका परीक्षा सुरु गरेर दशैं अघि सम्पन्न गर्ने तयारी अघि बढाएको छ । विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना निकाल्दै भदौ अन्तिमतिर परीक्षा गराउने तयारी रहेको जनाएको हो ।

सरकारले लकडाउन खोलेको र लामो समययता पदाधिकारीविहीन विश्वविद्यालय रहँदा अन्योलको अवस्था आएकाले आवश्यक तयारीको काम भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

’पोखरा विश्वविद्यालयमा लामो समयदेखि प्रमुख पदाधिकारीहरुको नियुक्ति नभएका कारण विद्यार्थी, अभिभावक तथा सरोकारवाला वर्गमा अन्योल बढ्न सक्ने अवस्थालाई विचार गर्दै र भोलिको परिस्थिति आशा गरे बमोजिम हुँदै जाने अपेक्षाका साथ पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा लकडाउनसँगै स्थगित भएका स्नाकोत्तर तहका पूर्वनिर्धारित परीक्षा लगायत स्नातक तहका परीक्षाहरु नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकाको पालनाका साथ यही २०७७ साल भाद्र महिनाको अन्तिम तिरबाट शुरु गरी बडा दशैं भन्दा अघि सम्पन्न गर्नेगरी परीक्षासँग सम्बन्धित तयारीका काम भइरहेको ब्यहोरा सबैमा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ’ विश्वविद्यालयको विज्ञप्तिमा भनिएको छ।

हेर्नुहोस् विज्ञप्ति :

 

वि.सं.२०७७ साउन १२ सोमवार १६:०१ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...