back
NMB ad

स्थगित परीक्षा सम्वन्धी त्रिविले भर्खरै निकाल्यो यस्तो सूचना !

Kumari bank ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय अन्तर्गतका स्थगित परीक्षाहरु भदौ अन्तिम सातादेखि हुने भएको छ।

शिक्षाशास्त्र संकाय डिनको कार्यालयले सोमबार सूचना प्रकाशित गरी सेमेस्टर प्रणालीमा आधारित सत्रान्त परीक्षा सञ्चालनको तालिका प्रकाशित गरेको छ ।

सूचना अनुसार स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा असोज पहिलो हप्ता र चौथो सेमेस्टरको परीक्षा असोज चौथो हप्ता हुनेछ। यस्तै, स्नातक तह आठौं सेमेस्टरको परीक्षा असोज पहिलो हप्तामा तथा प्रथम र छैटौं सेमेस्टर असोज तेस्रो हप्ता हुनेछ।

यसैगरी स्नातक र स्नातकोत्तर दुवै तहको (खुला तथा दूर सिकाई अन्तर्गत दुई सेमेस्टरको विज्ञान शिक्षा) प्रथम सेमेस्टरको परीक्षा भदौ चौथो हप्तामा हुनेछ । विस्तृत परीक्षा तालिका पछि प्रकाशित गर्ने डिनको कार्यालयले जनाएको छ।

वि.सं.२०७७ साउन १२ सोमवार १७:२६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...