back
NMB ad

धादिङको नीलकण्ठसहित तीन नगरपालिका बने ‘उत्कृष्ट नगरपालिका’

Kumari bank ad

काठमाडौं । नेपाल नगरपालिका संघले कपिलवस्तुको बाणगंगा नगरपालिकासहित तीन नगरपालिकालाई नेपालका उत्कृष्ट नगरपालिका घोषणा गरेको छ ।

मंगलबार गरिएको घोषणामा सुशासन र सेवा प्रवाहमा कपिलवस्तुको बाणगंगा नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरिएको छ ।त्यस्तै,श्रोत परिचालन र वित्तीय व्यवस्थापनमा पर्बतको फलेबास नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरिएको छ ।

त्यसै गरि योजना, वातावरण र संकटापन्नता धादिङको नीलकण्ठ नगरपालिका उत्कृष्ट नगरपालिका घोषणा गरिएको छ । नेपाल नगरपालिका संघले हरेक बर्ष विभिन्न सूचकहरुका आधारमा विज्ञहरुको सिफारिसमा उत्कृष्ट नगरपालिका घोषणा गर्दै आएको छ ।

वि.सं.२०७७ साउन १३ मंगलवार १२:४६ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...