back
NMB ad

प्रधानमन्त्री बिक्रिमा, मूल्य १ करोड

Kumari bank ad

काठमाण्डौं । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई बिक्रिमा राखिएको छ । इ कमर्श साइट इ बेमा सरिफलाई ६६ हजार २ सय पाउण्ड अर्थात् झण्डै १ करोड रुपैयाँ तोकिएको छ ।

यतिमात्र कहाँ हो र ? इ बे मा बिक्रिमा राखिएका नवाजको विज्ञापनमा क्याप्सनपनि दिइएको छ । जसमा लेखिएको छ– काम नलाग्ने पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ ।

साथै यसमा सरिफको बारेमा धेरै लामो व्याख्या पनि गरिएको छ । जसमा लेखिएको छ–प्रयोग भैसकेका पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ बिक्रिका लागि तयार । यिनको अब कुनै जरुरत छैन, र यो प्रडक्टको साथमा कुनै इन्स्ट्रक्सन पनि छैन ।

खरीदकर्ताहरु यो प्रडक्टलाई आवश्य खरीद गर्नुहोला । आजै उनलाई मध्य लण्डनबाट खरीद गर्न सक्नुहुन्छ तर खरीदकर्ताले यातायातको व्यवस्था भने आफै गर्नुपर्नेछ । इ बे साइटको यु के पेजमा यो विज्ञापन राखिएको हो ।

प्रकाशितः २०७३ वैशाख २०

वि.सं.२०७३ वैशाख २० सोमवार ११:३८ मा प्रकाशित

You can share this post!

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...