back
NMB ad

सार्वजनिक यातायात १० दिनका लागि बन्द गर्ने निर्णय !

Kumari bank ad

कपिलवस्तु । कोरोना भाइरस (कोभिड-१९) संक्रमण समुदायस्तरमा फैलन थालेपछि अत्यावश्यक सेवाबाहेकका सरकारी तथा गैरसकारी कार्यालय १० दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले अधिक जनसम्पर्क हुने कार्यालय, बैंक तथा वित्तिय संस्था र सार्वजनिक यातायातका साधान १० दिन बन्द गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार २३ गते बिहान ५ बजे देखि ३२ गते राती १२ बजेसम्मका लागि यी कार्यालय तथा सेवाहरु बन्द गरिएको हो।निजी सवारी साधनको हकमा भने जोर दिन जोर नम्बर र विजोर दिन विजोर नम्बर प्लेटका सवारी साधनलाई संचलान गर्न दिइने छ ।

जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा देखिन थालेपछि यसको नियन्त्रणको लागि अहिलेको पहिलो चरणमा यस्तो प्रयास सुरु गरिएकोप्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए । जिल्लामा हाल सम्म कोरोना संक्रमितको संख्या ८ सय ४० जना पुगेको छ ।

वि.सं.२०७७ साउन २३ शुक्रवार ११:१५ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...