back
NMB ad

कुमारी बैंकद्वारा बोनस शेयर लिन कर जम्मा गर्न अनुरोध

Kumari bank ad

काठमाडौं । कुमारी बैंकले ८ दशमलव ५५ प्रतिशत बोनस शेयर वापतको कर जम्मा गर्न अनुरोध गरेको छ । कम्पनीले उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा कारोबार योग्य बनाईसकेको छ ।

उक्त कम्पनीले प्राप्ति गरेको साविक देवः विकास बैंकको शेयरहरु विसं २०७६ असार ३० गते पश्चात खरीद गरेका शेयरधनीहरुले बोनस वापतको कर जम्मा गर्नुपर्ने सूचनामार्फत जानकारी दिएको छ ।

बोनस शेयर वापतको कर रकम शाखा कार्यालयहरुमा सम्पर्क गरी खाता नम्बर १२९१५०२००१०२० मा रकम जम्मा गर्न पनि कम्पनीले भनेको छ । उक्त कम्पनीको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७७ साउन २७ मंगलवार ११:०३ मा प्रकाशित

You can share this post!

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२२

काठमाडौँ: मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४...

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:१३

काठमाडौँ : ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम...

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...