back
NMB ad

भाेलिबाट भदाै १४ गतेसम्म ‘सेमि लकडाउन’

Kumari bank ad

मुगु । बिकट हिमाली जिल्ला मुगुलाई कोरोनाभाइरसबाट बचाउनको लागि ‘सेमि लकडाउन’ गरिने भएको छ । शनिबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले भदौ १ गतेदेखि १४ गतेसम्म ‘सेमि लकडाउन’ गर्ने नियर्ण गरेको हो ।

छिमेकी जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढदै गएकाले मुगुबासीलाई कोरोना संक्रमणबाट बचाउन ‘सेमि लकडाउन’ गर्ने नियर्ण गरेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला संकट व्यवस्थापन केन्द्रका अध्यक्ष कृष्ण कुमार निरौलाले जानकारी दिनुभयो ।

बाहिर जिल्लाहरुबाट स्थानीय तथा अन्य व्यक्तिहरु भित्रिने भएकोले समुदायसम्म कोरोना नफैलियोस र समयमै संक्रमित पत्ता लागोस् भनेर ‘सेमि लकडाउन’ गरेको निरौलाले जानकारी दिनुभयो । ‘सेमि लकडाउन’मा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द हुने बताइएको छ ।

वि.सं.२०७७ साउन ३२ आइतवार ११:१४ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...