back
NMB ad

भदौ १५ गतेसम्म सार्वजनिक यातायात पूर्ण रुपमा बन्द गर्ने निर्णय (विज्ञप्तिसहित)

Kumari bank ad

काठमाडौं । कोरोनाको जोखिम उच्च भएपछि ललितपुरको दक्षिण भेगमा रहेका ३ वटा स्थानिय तहले आजदेखि सार्वजानिक यातायात सन्चालनमा रोक लगाएको छ ।

कोन्ज्योसोम, बागमती र महाँकाल गाउँपालिकाले आजदेखि भदौ १५ गते सम्मका लागि सार्वजानिक यातायात सन्चालनमा रोक लगाएका हुन ।हिजो बसेको तिनैवटा गाउँपालिकाको बैठकले कोरोनाको जोखिम न्यूनिकरणका लागि यातायात चलाउन नदिने निर्णय गर्दै ठाउँठाउँमा चेकपोष्ट राखेर कडाई गरिने भएको कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपिलाल सिङतानले जानकारी दिए ।

गाउँपालिका कार्यालयबाट दिइने अत्याआवश्यकिय सेवा बाहेक अन्य सेवा पनि १५ दिनका लागि आजदेखि बन्द हुने उनले बताए। दुध, तरकारी र खाद्यन्न बोक्ने गाडीमा चालक र सहचालक मात्रै बसेर चलाउन पाइने अध्यक्ष सिङतानको भनाइ छ।

वि.सं.२०७७ भदौ १ सोमवार ०८:०६ मा प्रकाशित

You can share this post!

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...