back
NMB ad

क्याम्पस बनाउन ५० लाखको जग्गा दान

Kumari bank ad

इलाम । जिल्लाको एकतप्पा गाविसमा सञ्चालित एकतप्पा बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणका लागि स्थानीय नौजनाले १४ रोपनी जग्गा निःशुल्क दान गरेका छन्। क्याम्पसको भवन निर्माणका लागि समाजसेवी तथा स्थानीय बासिन्दाले एकतप्पामा रु ५० लाख मूल्य बराबरको जग्गादान गरेका हुन्।

एकतप्पा–३ का भीमबहादुर श्रेष्ठ, वडा नं ४ का तीर्थराज मिश्र, देवीचरण पौडेल, पिताम्वर पौडेल, केदारनाथ खनाल, गणेशप्रसाद नेपाल, ऋतुकान्त खनाल, वडा नं ५ का नन्दकुमारी श्रेष्ठ र रामचन्द्र खनालले जग्गादान गरे।

भवन अभावमा क्याम्पस सिंहदेवी उच्च माविमै बस्नुपर्ने बाध्यता रहेको छ। २०७१ सालदेखि सञ्चालन भइरहेको बहुमुखी क्याम्पसलाई प्राप्त जग्गामा भवन निर्माण सुरु गरिने शिक्षक खगेन्द्रप्रसाद भट्टराईले जानकारी दिए।

२३ बैशाख २०७३, ९.००

वि.सं.२०७३ वैशाख २३ बिहीवार ११:१२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...