back
NMB ad

ललितपुरको ठैबमा ‘क्लासिक सेन्टर’ सञ्चालन

Kumari bank ad

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिकटेकले ललितपुरको ठैबमा ‘क्लासिक सेन्टर’ सञ्चालनमा ल्याएको छ । ठैब क्षेत्रका ग्राहकलाई सहज रुपमा इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले क्लासिकटेकले यो सेन्टर सञ्चालनमा ल्याएको हो।

देशव्यापी सेवा विस्तारमा तल्लीन क्लासिक टेकले यो सेन्टरमार्फत् इन्टरनेट सेवा विस्तार र ग्राहकलाई छिटोछरितो मर्मत सेवा प्रदान गर्ने छ। इन्टरनेट सेवा प्रदायक क्लासिकटेककाअनुसार यही साताभित्र भक्तपुरको गठ्ठाघरमा रहेको शाखाका लागि सुर्यविनायक र काभ्रेको बनेपामा रहेको शाखाका लागि पनौतीमा पनि क्लासिक सेन्टर सञ्चालनमा ल्याउन लागिएको छ।

त्यस्तै, विराटनगरमा रहेको शाखाका लागि रानी मिल्स, धरानको पुष्पलाल चोकमा रहेको शाखाको लागि लक्ष्मीचोक र इटहरीको शाखाका लागि झुम्कामा यही साता क्लासिक सेन्टर सञ्चालनमा गर्न लागिएको कम्पनीले जनाएको छ।

वि.सं.२०७७ भदौ २ मंगलवार १२:५८ मा प्रकाशित

You can share this post!

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:४२

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने...

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३१

भैरहवा (रुपन्देही), ११ जेठः २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न...

प्रतिनिधिसभाको बैठक आइतबारका लागि सर्‍यो   

प्रतिनिधिसभाको बैठक आइतबारका लागि सर्‍यो   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १२:५८

काठमाडौँ, ११ जेठः प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित...

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सिइओ खनालद्वारा पदभार ग्रहण   

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सिइओ खनालद्वारा पदभार ग्रहण   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १२:४१

काठमाडौँ, ११ जेठ : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख...

मृत्युको प्रमुख कारण बन्दैछ मस्तिष्क रक्तश्राव   

मृत्युको प्रमुख कारण बन्दैछ मस्तिष्क रक्तश्राव   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १२:१४

प्रा डा राजीव झा    काठमाडौँ, ११ जेठ : मस्तिष्क यस्तो...