back
NMB ad

दुई बैंकको मर्जर तोडिएपछि बजारमा आउने भो करोडौं कित्ता सेयर !

Kumari bank ad

काठमाण्डौं । माछापुच्छ्रे बैंक र जनता बैंकको संयुक्त वोर्ड वैठकले मर्जर तोडिएको जानकारी राष्ट्र बैंकलाई गराएको छ । अब दुईले पुँजी बढाउनका लागि करौंको सेयर कित्ता बजारमा ल्याउने भएका छन् ।

जनता बैंकलाई गाभ्ने सहमतिबाट पछाडि फर्किएको माछापुच्छ्रे बैंकले आफ्नै हिसावले पुँजी पुर्‍याउने निर्णय गर्दै मर्जर तोडिएको जानकारी राष्ट्र बैंकलाई दिएको थियो । माछापुच्छ्रेको निवेदनपछि नियमन विभाग अन्तर्गत रहेको ुमर्जर डेक्सु ले सहमति गर्न निर्देशन दिएको थियो ।

दुबै बैंकबीच मिलापत्र हुन नसकेपछि राष्ट्र बैंकले मर्जर तोड्ने निर्णय संयुक्त रुपमा गरेर आउन भन्यो । राष्ट्र बैंकको निर्देशन अनुसार दुबै बैंकको सञ्चालक समिति सदस्यहरुको संयुक्त वैठकले मर्जरमा नजाने निर्णय गर्‍यो । त्यही निर्णयको प्रति वोकेर दुबै बैंकले मर्जर डेक्समा निवेदन दिएका छन् ।

२३ बैशाख २०७३, २।००

वि.सं.२०७३ वैशाख २३ बिहीवार १५:०९ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...