back

प्रधानमन्त्री मोदीको अध्ययन प्रमाणपत्र नक्कली !

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्ययनका प्रमाणपत्र नक्कली भएको विवाद चलेको बेला नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले यसबारेमा सत्यतथ्य सार्वजनिक गर्न दिल्ली विश्वविद्यालयलाई पत्र लेखेका छन्।

मोदीले दिल्ली विश्वविद्यालयबाट स्नातक र गुजरात विश्वविद्यालयबाट स्नाकोत्तर गरिएको भनिएपनि दिल्ली विश्वविद्यालयमा मोदीको कुनै रेकर्ड फेला नपरेको भन्दै केजरीवालले जनतालाई आफ्ना प्रधानमन्त्रीको योग्यताका बारेमा जान्ने हक भएकाले मोदीका बारेमा यथार्थ अनलाइनमार्फत् सार्वजनिक गर्न दिल्ली विश्वविद्यालयका उपकुलपतिलाई पत्र पठाएका हुन्।

केजरीवालले दिल्ली विश्वविद्यालयमा मोदीको रेकर्ड फेला नपरेकोले उनको डिग्रीको उपाधि पनि नक्कली भएको हुन सक्ने बताएका छन्।

२३ बैशाख २०७३, २।००

वि.सं.२०७३ वैशाख २३ बिहीवार १५:१९ मा प्रकाशित

You can share this post!

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ग्राहकहरूले आईएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ग्राहकहरूले आईएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने

वि.सं.२०८० असोज ७ आइतवार १६:२५

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमईसंगको सहकार्यमा आफ्नो मोबाइल...

नेप्सेमा एक बैंकको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक बैंकको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८० असोज ७ आइतवार १६:१३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

वि.सं.२०८० असोज ७ आइतवार १५:३४

काठमाडौँ, ७ असोज : नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट...

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

वि.सं.२०८० असोज ७ आइतवार १५:२८

काठमाडौँ ७ असोजः त्रिशूली चिलिमे र सहायक नदीहरुको बिजुली राष्ट्रिय...

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

वि.सं.२०८० असोज ७ आइतवार १५:२२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८० असोज ७ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...