back
NMB ad

बाराक ओबामाको आरोप : ट्रम्पले राष्ट्रपति चुनावलाई ‘रियालिटी सो’ जस्तो बनाए !

Kumari bank ad

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनलाई ‘रियालिटी सो’ जसरी लिएको आरोप लगाएका छन्। बुधवार प्रजातान्त्रिक सम्मेलनमा ओबामाले ट्रम्प राष्ट्रपतिका रुपमा अयोग्य भएको बताएका हुन्।

ओबामाले भने,’डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रुपमा राम्रो काम गरेका छैनन् किनकि उनी सक्दैनन्।‘ उनले ट्रम्पले कुनै काम गर्न रुची समेत नदेखाएको बताएका छन्। भने,’उनी आफूसँग भएको शक्तिको प्रयोग गर्न चाहँदैनन्। सबै काम आफू र आफ्ना साथीहरूका लागि मात्र गर्छन्।‘

बीबीसीका अनुसार चार दिन लामो प्रजातान्त्रिक सम्मेलनमा कमला ह्यारिसले उपराष्ट्रपति पदको मनोनयन स्वीकार्ने छिन्।.अन्तिम दिन पार्टीकोतर्फबाट राष्ट्रपतिको उम्मेद्वारी दिएका जोय वाइडेनले पनि मन्तव्य दिनेछन्।

आउँदो नोभेम्बर ३ मा हुने निर्वाचनमा वाइडेन र ह्यारिसको प्रतिस्पर्धा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सविरुद्ध हुनेछ।

वि.सं.२०७७ भदौ ४ बिहीवार ०८:५९ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...