back
NMB ad

अनलाइनबाटै मोबाइल रिचार्ज गर्न नेपाल टेलिकमको अनुरोध

Kumari bank ad

काठमाडौं । कोरोना महामारीका कारण देशका विभिन्न स्थानमा लकडाउन, निषेधाज्ञा जारी गरिएको बेला नेपाल टेलिकमले अनलाइनबाटै मोबाइल रिचार्ज गर्न आग्रह गरेको छ ।

यस्तो अवस्थामा कतिपय स्थानमा रिचार्ज कार्डको उपलब्धतामा समेत समस्या हुनसक्ने भएकाले अनलाइन रिचार्ज गर्न टेलिकमले आग्रह गरेको हो ।

कोरोनाको महामारीको अवस्थामा सुरक्षाको हिसाबले पनि अनलाइन रिचार्ज बढी प्रभावकारी हुने टेलिकमले जनाएको छ । अनलाइन रिचार्जको लागि टेलिकमको प्रयोगकर्ताले ई–सेवा, खल्ती, सेलपेलगायतका विभिन्न मोबाइल वालेटको प्रयोग गर्न सक्नेछन् ।

साथै सिधै बैंकको मोबाइल एपबाट पनि रिचार्ज गर्न सकिने छ भने डेबिट क्रेडिट कार्डको प्रयोग गरी नेपाल टेलिकमको वेबसाइटबाटै पनि अनलाइन रिचार्ज गर्न सकिनेछ ।

वि.सं.२०७७ भदौ ४ बिहीवार ११:०२ मा प्रकाशित

You can share this post!

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...