back
NMB ad

राष्ट्र बैंकले भर्खरै जारी गर्यो अत्यन्त जरुरी सूचना

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स सेवालाई जारी राख्न निर्देशन दिएको छ। कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएको भन्दै देशका विभिन्न ठाउँमा अहिले निषेधाज्ञा भएपनि सुरक्षा अपनाएर रेमिट्यान्स सेवा जारी राख्न बैंकले निर्देशन दिएको हो।

रेमिट्यान्स नआउँदा घर व्यवाहर नै चलाउन कठिन हुनसक्ने अवस्था आउने भएकाले आदेश पालना गर्दै सेवा जारी राख्न निर्देशन दिएको हो।

स्थानीय प्रशासनसँग समुन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो मिलाएर भएपनि भुक्तानीको व्यवस्था मिलाउन अनुमति लिएका संस्थाहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको हो।

त्यस्तै सकेसम्म बैंक तथा वित्तीय संस्थासँग समुन्वय गरी विदेशी मुद्रा सटही तथा भुक्तानी पनि त्यहीबाट भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको छ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार १३:२३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...