back
NMB ad

प्रशासनले फेरि गर्यो यस्तो निर्णय, पसल तथा व्यवासय संचालन गर्न यस्तो छ समयतालिका !

Kumari bank ad

रुपन्देही । कोरोना सङ्क्रमण फैलिँदै गएपछि सिद्धार्थनगरमा जारी गरिएको बन्दाबन्दीको अवधि थपिएको छ । सिद्धार्थनगर नगरपालिकाले भदौ ५ गतेसम्म बन्दाबन्दी घोषणा गरेकोमा जिल्ला प्रशासनको निर्णयबमोजिम ७ गतेसम्म पुर्याइएको थियो ।

नगरपालिकाको कोरोना भाइरस उपचार, रोकथाम, नियन्त्रण समितिले भदौ १४ गते राति १२ बजेसम्म बन्दाबन्दी कायम गर्ने निर्णय गरेको नगरप्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए । बन्दाबन्दीको अवधिमा स्वास्थ्य सेवा, दमकल, सरसफाइ तथा अन्य अत्यावश्यक सेवाहरू सञ्चालन हुने उनले जानकारी दिए ।

नगरपालिकाका अनुसार स्वास्थ्यसम्बन्धी सबै कार्यहरु, दमकल, विद्युत, सरसफाइ, खानेपानी र अत्यावश्यक सेवा सञ्चालन गर्ने जनप्रतिनिधि, कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधनको साथमा परिचयपत्र अनिवार्य हुनुपर्नेछ ।

त्यस्तै खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूधजन्य पदार्थहरूको बिक्री वितरण आवश्यक दूरी कायम गरी बिहान छ बजेदेखि नौ बजेसम्म र साँझ पाँच बजेदेखि सात बजेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

वि.सं.२०७७ भदौ ७ आइतवार १३:४३ मा प्रकाशित

You can share this post!

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:३५

रामबहादुर थापा र सन्तोष गौतम गण्डकी, १० जेठ : गण्डकी...